काठमाडौ, २७ माघ । आमा भन्ने शब्द सुन्दानै यति मिठो सुनिन्छ कि लाग्छ यस्मा सबै समस्याका समाधान छन, त्याग छन, मेहनत छन र सबै दुख भुलाएर सुखमा रमाउन सक्ने खुशीहरु छन । हो आज हामी त्यही आमाको बारेमा चर्चा गर्दैछौ जस्ले ११ बर्ष अगाडिनै यि नानीलाई छोडेरे भागेकी थिईन । कुनै कुनै आमाहरु त यति…