खु’कुरी देखाउदै ससुराले ध’म्क्या’एर ब’ला’त्कार गरे, पी’डित महिलाकी दिदीहरु यसो भन्दै आए मिडियामा (भिडियो सहित)

भद्रपुर, २२ माघ । झापाको भद्रपुरमा बुहारीलाई ज'ब'र'ज'स्ती क'रणी गरेको अ'भि'योगमा ५९ बर्षिय ससुरालाई प्रहरीले प'क्राउ गरेको छ। पी'डित महिलाले जिल्ला प्रहरी कार्यालय झापामा जा'हेरी दिएपछि उक्त घ'टना सार्वजनिक भएको हो। भद्रपुर नगरपालिका- ६ की २२ बर्षीया बुहारीलाई ५९ बर्षीय ससुराले ज'ब'र'ज'स्ती क'रणी गरेको उ'जुरी परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।…