१२ बजे राति चिहान खन्ने झाक्रीलाई गिज्याउने २ युवा थानमै पछारीए, बसेको ठाउमै काम्न थाले युवाहरु (भिडियो सहित)

बिर्तामोड, २२ माघ । केही समय अघिदेखि मोरङमा धेरै युवतीहरु बिरामी पर्दै मु'र्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन । उल्टै झाक्री नै ढलेपछी झनै ग'म्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका झाक्री कृष्ण बिकलाई बोलाएर चिन्ता बस्न सुरु गरेर चार दिन चार रात नसुती धामी बसेर ढ्याङ्रो बजाएपछी अन्त्यमा…