कोरोना सङ्क्रमणका कारण माने पर्व प्रभावित

हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाले मनाइने माने पर्वको रौनक यस पटक भने कोरोना भाइरस सङ्क्रमणका कारण साँघुरिएको छ । हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो पौराणिक तथा ऐतिहासिक उत्पत्तिकाल र सन्र्दभलाई विभिन्न प्रकारका नाचहरुको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त दृष्य माध्यम पनि…