सल्लागाउँको आयस्रोत तरकारी र पशुपालन

–करन ताम्राकार डडेल्धुराको अमरगढी नगरपालिका–७ सल्ला गाउँमा हिजोआज व्यवसायिक रुपमा पशुपालन र तरकारी खेती गर्ने किसान धेरै भेटिन्छन् । यहाँका बासिन्दाले व्यावसायिक तरकारी खेती र पशुपालन व्यवसायलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । पहिले निर्वाहमुखी कृषि पेशा अपनाउँदै आएका सल्ला गाउँवासीले तरकारी खेती र पशुपालनलाई आफ्नो मुख्य आयस्रोत बनाएका हुन् । सात–आठ वर्ष पहिलेसम्म हिउँदेबाली…