कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुँदै

कर्णालीमा बृहत् खानेपानी आयोजना शुरु हुने भएको छ । जुम्ला, मुगु र कालीकोट सो खानेपानी आयोजना सरकारले अघि बढाएको छ । सङ्घीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जुम्लाले धौलीघाट खानेपानी, कालीकोटको चुलिमालिका खानेपानी आयोजना र मुगु सोरुकोट बृहत खानेपानीबाट यहाँका ८३ हजार जनसङ्ख्या लाभ हुने सङ्घीय खानेपानी…