१२ बजे राती चि’हान खन्ने झाक्रीकोमा जोखना हेराउन पुग्न थाले काठमाडौँ देखि मानिसहरु (भिडियो हेर्नुहोस)

केही दिन अगाडिदेखि छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आ'त्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको भन्ने खबर धेरै मिडियामा आयो । गाउमा धेरै युवतीहरु बिरामी पर्दै मुर्छा पर्न थालेपछी धेरै झाक्रीले चिन्ता बसे तर कसैले पत्ता लगाउनै सकेनन उल्टै झाक्री नै ढलेपछी झनै गम्भीर अवस्था सिर्जना भएको र अन्त्यमा ताप्लेजुङका…