लिङ्ग परीक्षणपछिको गर्भपतनले महिलाको स्वास्थ्य जोखिममा

टीकापुर, ८ माघ । कैलालीकी एक महिलाका दुई छोरी र एक छोरामध्ये छोरा फरक क्षमता भएका अर्थात् शारीरिक अपाङ्गता छन् । होटल व्यवसायी रहेका ती महिलाका पति र घरपरिवारले उनलाई सधैँ छोरा चाहियो भनेर कचकच सुनाउँछन् । छोराको आसमा सात पटकसम्म गर्भ परीक्षणपछि भु्रण ह'त्या गराइसकेकी यी महिलालाई अब गर्भवती बन्ने इच्छा पटक्कै छैन तर…