६ बर्षअघि मृतक जीवन राइको मनै छुने कथा/बुबा रुदै आए मिडियामा/भिडियो हेर्दा कस्को मन रुदैन होला! (भिडियो सहित)

६ बर्ष पहिलेका मृतक जीवन राइको जीवन कथा र सम्पुर्ण भित्री कहानी उनका ससुराले बताएका छन । अन्तर्वार्ताकै क्रममा निकै भावुक बनेर आँसु खसाल्दै उनले जिवनको कहानी सुनाउदा सबैको मन दुखेको छ । केही दिन पहिले मोरङको बेलबारिमा एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको खबरले देशभरी हल्ला…