६ बर्ष अगाडी मृत्यु भएका मोरङ बेलबारिका जीवन राईको आत्मा भड्किएर गाउमा हरेक मानिसलाई बिरामी बनाएर बिश्वास गर्नै नसकिने हर्कत गरेको गाउलेहरुले बताएका छन ।बिरामीमा पसेर म जीवन हो मैले मुक्ति पाएको छैन । मलाई धेरै दुख परेको छ भन्दै बोल्न थालेपछि गाउँ नै त्रसित बनेको त्यस गाउका युवक वृद्ध देखि बालक सम्मले सुनाए ।…