१५० जना गाउलेहरु सहित बेलबारीको घना जंगल भित्र मध्यराति १२ बजे चि’हान खनेर हेर्दा झाक्रीलाइ यस्तो सम्म भएछ (भिडियो सहित)

झापा । हजुरहरुलाई सुन्दा फिल्म अथवा मनोगडन्ते हावा कुरा जस्तो लागेपनी बास्तबमै मोरङको बेलबारिमा कसैले सोच्नै नसकिने घटना घटेको छ । एकाएक सबै गाउँले बिरामी पर्दै आत्मा पसेर दुख दिन थालेपछि गाउँ नै चिन्तामा परेको छ । करिब छ बर्ष अगाडी मृत्यु भएका जीवन राईको आत्मा हरेक बिरामीमा पसेर बोल्न थालेपछि गाउँ नै त्रसित बनेको…