सङ्खुवासभा सामुहिक ह.त्याकाण्ड : सोजो देखिने भतिज नै ह.त्यारा, ह.त्या गर्नुको यस्तो छ नालीबेली…

किमाथाङ्का, २७ भदौ (रासस) : सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा एकै परिवारको छ जनाको ह.त्यामा संलग्न आ.रोपितले दाउराको चिर्पट प्र.हार गरेर ह.त्या गरेको खुलेको छ । ह.त्यामा संलग्न आरोपी २६ वर्षीय लोकबहादुर कार्कीले छ जनाको ह.त्या चिर्पट प्र.हारबाट गरेको प्रहरीसमक्ष बयान दिएका छन् । आइतबार इलाका प्रहरी कार्यालय चैनपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले यसबारे…