ज.बरजस्ती क.रणी र डा.का मुद्दामा फरार १० वर्षपछि पक्राउ

नेपाल प्रहरीले ज.बरजस्ती क.रणी र डाका मुद्दामा फरार एक जनालाई १० वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विसं २०६४ भदौमा एक महिलालाई ड.र त्रा.स देखाई ज.बरजस्ती करणी गरी सुनलगायत बहुमूल्य गरगहना लु.टेर फरार भएका सुनसरी इटहरी उपमहानगरपालिका–१७ पकलीका ४१ वर्षीय बल्ला भन्ने रजाबुल मियालाई आज दिउँसो पक्राउ गरेको हो । ब्युरोका…