घाँस दाउरामा जंगल गएकी मायाको गैडाले लखेटी लखेटी ज्यान लियो

काठमाडौ । गैँडाको आ क्रमणबाट चितवनमा एक महिलाको मृ’त्युु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–७ मालपुर घर भएकी ४० वर्षीया माया तामाङ रहेकी छन् । मंगलबार दिउसो चितवन राष्ट्रिय निकुञ्जमा घाँस दाउरा लिन गएकी तामाङलाई गैँडाले आ’क्रम’ण गरेको थियो । तामाङ लगायत ६ जना महिला मिलेर जंगलमा घास दाउरा लिन गएका थिए । प्रत्यक्षदर्शी…