विप्लवका छोरा प्रकाश चन्दलाई आयो भारतीय गुण्डाको ध म्कीपूर्ण फोनकल, लिए दुर्गा प्रसाईको नाम (अडियो रेकर्डसहित)

विप्लवका छोरा प्रकाश चन्दलाई भारतबाट ध म्कीपूर्ण फोन आएको छ । उनले सार्बजनिक गरेको अडियोमा ति भारतीयले दुर्गा प्रसाईको नाम लिदै चन्दलाई डर देखाएको सुन्न सकिन्छ । भारतीयले धम्कि दिएपछि प्रकाश चन्दले पनि भारतमा बसेर हैन नेपालमा आएर प्रत्यक्ष भेट्न भन्दै थर्काएका छन । यस बिषयमा चन्दसंग कुरा गर्दा उक्त फोनकल दुर्गा प्रसाईले नै गराएको…