अ पह रण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्ति १२ वर्षपछि पक्राउ

काठमाडौँ, १५ पुस । प्रहरीले अ पह रण तथा शरीर बन्धक मुद्दाका फरार व्यक्तिलाई १२ वर्षपछि पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भ्याली कोल्ड स्टोर्स बालाजुका सञ्चालकसमेत रहेका बाबुराजा रावलको अ पह रणमा संलग्न सर्लाहीका ३८ वर्षीय सोले÷कुमार भनिने दुर्गाबहादुर बुढाथोकीलाई मङ्गलबार इलाममा पक्राउ गरी आज काठमाडौँमा सार्वजनिक गरेको हो । ब्यूरोका प्रमुख,…