रसुवा, १५ पुस । नेपालको उत्तरी नाका रसुवामा निर्माण हुन लागेको एकीकृत भन्सार भवनको निर्माण कार्य धमाधम अगाडि बढेको छ । भन्सार, अध्यागमन, मुद्रा सटही बैंकलगायतका निकाय एउटै भवनमा स्थापित गराई भन्सारको सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सीमा क्षेत्रको ऐतिहासिक गढीमा चार तल्ले एकीकृत भन्सार र सुरक्षा अङ्गका लागि छुट्टै पाँच तल्लेसमेतका दुई वटा…