दोहोरी क्षेत्रबाट चर्चा र बिबाद दुवै खेपेकी गायिका मधु छेत्री बैदेशिक रोजगारीको लागि दुबई उडेकी छिन।आफ्नो सपना अधुरो रहेको भन्दै विदेशिएकी हुन्,यो देशमा केहि गर्न सकिन भन्दै मधु विदेशिएकी हुन्।सोचे झैँ जिन्दगि गीत नेपाली लोकदोहोरी क्षेत्रमा सर्बाधिक रुचाइएको गीत हो। सो गीतकी गायिका रहेकी मधुलाई यो समय बिबादले निकै समस्या बनायो। खेम सेन्चुरी र उनि…