पोखरा लेखनाथ खानेपानी आयोजनाको स्रोत वृद्धि गरिने

कास्की, ११ पुुस । पोखरा महानगरपालिकाका पाँच वडामा ‘एक घर एक धारा’मार्फत २४ औं घण्टा खानेपानी पु¥याइने भएको छ । लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सञ्चालन गरिरहेको लेखनाथ सहलगानी खानेपानी आयोजनामार्फत वडा नं २६, २७, २९, ३० र ३२ का प्रत्येक घरमा खानेपानीको धारा पु¥याइने र पानी अभाव हुन नदिन नेपाल सरकार…