हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट

सिमकोट, १० पुस । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा पर्ने ‘लिमी’ गाउँलाई पर्यटन गाउँका रुपमा छनोट गरीएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको छनोटमा लिमी गाउँ आधारमा जिल्लामा पर्यटनको रुपमा विकास छनोट गर्ने निर्णयलाई पारित गरिएको डिभिजन वन कार्यालयका प्रमुख निरज प्रमुख झाले जानकारी दिनुभयो । पर्यटन गाउँ छनोटका लागि वन कार्यालय, गाउँपालिकाका…