बबई नदीको झोलुंगे पुल मुनि झुण्डीएर टिकटक भिडियो बनाउने युवक यसरी चढेका थिए, प्रत्यक्षदर्शीसंग गरिएको कुराकानी हेर्नुहोस (भिडियो)

टिकटकले गर्दा सामाजिक संजालमा विभिन्न हर्कतहरु देखिदै आएकै हो । विशेष गरि युवायुवतीहरु टिकटकमा भाइरल हुनका लागि विभिन्न अनौठो क्रियाकलाप गर्दै आएका छन । यस्तै टिकटक बनाउने क्रममा एक युवा गम्भीर घाइते भएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुल मुनि झुण्डीएर टिकटक…