नेपालका लेस्बियनहरुको जीवनशैली र चुनौतीका कुरा सुनाउदै यी जोडी (भिडियो)

समलिंगी सम्बन्ध नेपाली समाजमा अझै पनि सहर्ष स्वीकार्य भैसकेको छैन । तर पनि धेरैले विवाह गरेर आफ्नो घरजम गरिरहेका छन । यस्तैमा कलैया बाराकी बिनिमा अधिकारीको जोडी पनि एक हुन् । उनि आफ्नो प्रेमीसंग २०७५ सालको माघ महिनामा गाउ छोडेर काठमाडौँ आइपुगिन । समलिंगी सम्बन्धलाई नराम्रो नजरले हेर्ने समाजबाट लुक्न उनीहरु देशको राजधानी काठमाडौँ आएका…