कर्णाली, ६ पुस ।‘प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम तथा विवाद समाधान गर्न बनेको विधेयक, २०७७’ माथि छलफल भएको छ । राष्ट्रियसभा विधायन समितिका सभापति परशुराम मेघी गुरुङका अध्यक्षतामा आज आयोजित कर्णाली प्रदेशस्तरीय भर्चुअल छलफलमा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले उक्त विधेयकबारे आफ्नो प्रस्तुति राख्नुभयो । अधिवक्ता देवकोटाले प्रदेश विषयगत समिति, प्रदेश समन्वय परिषद्, विशेष एवं…