सिडेनको अध्यक्षमा थापा र थानीको प्रतिस्पर्धा

काठमाडौँ, ३ पुस । लोकतन्त्रवादी इञ्जिनीयरहरुको साझा संस्था (सिडेन) को निर्वाचनमा अध्यक्ष पदमा ध्रुव थापा र उमेशप्रसाद थानी आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका छन् । सिडेनको छैटाँै कार्यकारिणी समितिको शनिबार हुने निर्वाचनमा दुवै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन् । कार्यकारिणी समितिका लागि अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन हुने प्रमुख निर्वाचन…