तीजले विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् : प्रदेश प्रमुख कलौनी

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले हरितालिका (तीज) पर्व २०७८ ले समाजमा विद्यमान लैङ्गिक विभेद अन्त्य गरोस् भन्ने कामना गर्नुभएको छ ।नेपाली हिन्दु महिलाहरूको महान् पर्व ‘हरितालिका तीज २०७८’को अवसरमा सम्पूर्ण नेपाली महिला एवं प्रदेशवासी महिला दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै प्रदेश प्रमुख कलौनीले सबै प्रकारका असमानताको अन्त्य गरी समतामूलक समाजको निर्माण गर्नतर्फ उत्प्रेरित हुनुपर्नेमा जोड दिनुभएको…