‘बेरोजगारसँग अध्यक्ष कार्यक्रम’ : ५०० बेरोजगार युवालाई रोजगारी दिने तयारी

दार्चुला, ३ पुस । नौगाड गाउँपालिकाले चालु आर्थिक वर्षभित्र ५०० बेरोजगार युवालाई रोजगारी दिने तयारी थालेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम र बेरोजगारसँग गाउँपालिका अध्यक्ष कार्यक्रममार्फत रोजगारी दिने तयारी थालेको हो । गाउँकै बेरोजगार, कोभिड–१९ का कारण भारतलगायत विभिन्न ठाउँबाट आएर रोजगारी गुमाएका, एकल महिला तथा गरिब व्यक्तिलाई यो कार्यक्रममार्फत रोजगारी दिने तयारी थालिएको नौगाड…