फुङ्लिङ, ३ पुस । सूर्योदय भन्नेबित्तिकै पोखराको साराङकोट र पूर्वको इलामको श्रीअन्तु हाम्रो मानसपटलमा आउँछ । पछिल्लो समयमा ताप्लेजुङको सुकेटार गुप्तेडाँडाबाट सूर्योदय हेर्न आउनेको पर्यटकको खुइँचो लाग्न थालेको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका–९ सुकेटार गुप्तेडाँडामा सूर्योदय हेर्न सूर्यको पहिलो झुल्कोको दर्शन गर्न आउनेको भीड लाग्न थालेको छ । पछिलो समय स्थानीयवासीले सनराइज भ्यू प्वाइन्ट भन्ने…