गाउँपालिकालाई एम्बुलेन्स प्रदान

डोटी, २ पुस । केआइसिंह गाउँपालिलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । नेपाली जनसम्पर्क मञ्च नर्वेका अध्यक्ष तथा वडा नं ५ का बासिन्दा जीतेन्द्र शाहीको पहलमा उपलब्ध गराइएको एम्बुलेन्स गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाहीलाई आज हस्तान्तरण गरिएको हो । अध्यक्ष शाहीका बुबा दीलबहादुर शाहीले गाउँपालिकामा आयोजना गरिएको कार्यक्रममा एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो । कोरोना कहरका समयमा…