काठमाडौँ, २ पुस । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले नेपल सरकारद्वारा गठित उच्चस्तरीय छानविन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने, वन पैदावारको उपयोग र बिक्री वितरणमा लगाइएको रोकावट तत्काल खुल्ला गर्नुपर्नेलगायतका माग राख्दै आज माइतीघर मण्डलामा धर्ना कार्यक्रम गरेको छ । धर्नाका क्रममा महासङ्घका अध्यक्ष भारती पाठकले सरकारलाई सामुदायिक वनको मागप्रति ध्यानाकर्षण गराउन पहिलो…