पदमार्ग बनाउन वनको बास

– रामबहादुर थापा पुसको ठिही । काठ, स्याउला र खरले बारबुर पारेको टहरो । घना वन । कठिन भूगोल । यस्तैमा गुज्रदैछन्, डिलबहादुर घर्तीका रात । हुन त कहाँ मिल्छ र मजदुरलाई वातानूकुलित कोठा । न मिल्छ ऐसको समय । सङ्घर्ष गर्नु, अभावसँग जुध्नु नै मजदुर हुनु हो । बडिगाड गाउँपालिका, फोर्साका घर्तीसहित १० मजदुर…