स्वरोजगार बन्दै बागलुङका युवा

बलेवा, २८ मङ्सि। बागलुङको बरेङ गाउँपालिका–२ का नगेन्द्र थापाले केही महिना पहिला गाउँमा नै इन्टरलक इँटा उद्योग सञ्चालनमा ल्याउनुभयो । झण्डै रु १५ लाख खर्चेर उहाँले सञ्चालन गरेको इँटा उद्योगले उहाँ, उहाँको परिवार र गाउँका केही युवालाई समेत रोजगारी दिन शुरु गरेको छ । देशका ठूला शहर पस्ने वा विदेश जाने गाउँका अन्य युवाको लहडलाई…