यहि मङ्सिर २२ गते रमेश प्रसाई प्रेमिका नन्दासंग विवाह गर्दै, को हुन् नन्दा

काठमाडौं । चर्चित प्रखर वक्ता रमेश प्रसाईले लगनगाठो कस्ने भएका छन् । यहि मङ्सिर २२ गते उनले समाजसेवी नन्दा सिंहसँग विवाह गर्न लागेका हुन् । विहेको निमन्त्रण कार्ड सार्वजनिक गर्दै उनकै निकट मित्र जीवन विष्टले जानकारी गराएका हुन् । जीवन विष्ट र रमेश प्रसाईको एकै मण्डपमा विवाह सम्पन्न हुदैछ । पछिल्लो समय ‘रिंकेबुङको राँगो’बोलको ‘कभर…