‘विनालगानी सुरक्षा निकाय सुदृढ हुन सक्दैन’ : कानूनमन्त्री शालिकराम जम्मकट्टेल

बनेपा, १४ मङ्सिर । वाग्मती प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सुरक्षा निकायलाई सुदृढ र मजबुद बनाउन स्थानीय तहहरुले पनि लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको कोशीपारिस्थित भुम्लु गाउँपालिका–७ फलाँटेमा रहेको प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुहुँदै उहाँले गाउँतिर विकास चरणमा रहेकाले बढी सुरक्षा व्यवस्था त्यता आवश्यक रहेको बताउँदै सुरक्षा निकायलाई हिजोको…