पछिल्लो समय सडक पुगेपछि बिक्नै छाड्यो ढुवानी अनुदानको चामल

गोरखा, १२ मङ्सिर । धार्चे गाउँपालिकाको माछाखोला डिपोबाट ढुवानी अनुदानमा उपलब्ध गराइँदै आएको सहुलियत दरको चामल बिक्री हुन छाडेको छ । खाद्य अभाव भोग्दै आएका धार्चे र चुमनुब्री गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकलाई लक्ष्य गरी ढुवानी अनुदानको चामल उपलब्ध गराइँदै आएको धार्चे डिपोबाट पछिल्लो दुई वर्षदेखि न्यून मात्र चामल बिक्री हुने गरेको छ । पछिल्लो समय…