चौतारा, १२ मङ्सिर । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ स्थित तातोपानी धाराको मर्मत शुरुआत भएको छ । नेपाल र चीनको सिमानामा अवस्थित सो धारा वाग्मती प्रदेशको करिब रु १० करोड बजेटबाट सुधार थालिएको हो । विसं २०८० भित्र सम्पन्न गर्ने गरी ल्पोम ढलान, उद्यान, पोखरी तथा अपाङ्गमैत्रीसहित धारालाई सुविधायुक्त बनाउने उद्देश्यले सुधार गरिन लागिइएको हो । धाराको…