तिहारका लागि मेरिगोल्ड फूल फुलाउँदै भण्डारी दम्पती

पोखरा महानगरपालिका वडा नं १७ विरौटास्थित बाराही नर्सरी यतिखेर मेरिगोल्ड फूलले ढकमक्क ढाकिएको छ । नेपालीको दास्रो महत्वपूर्ण फूलैफूलको पर्व तिहार नजिकिँदै गर्दा नर्सरीका सञ्चालक वसन्त भण्डारी र उहाँकी श्रीमती सञ्चितालाई मेरिगोल्डले छुट्टै खुशी ल्याएको छ । भाडामा लिएको जग्गामा पुष्प व्यवसाय गरेका उहाँहरूका लागि यो व्यवसाय नौलो भने होइन । आजभन्दा एक दशकअघि विसं…