पूर्वसांसद वीरबहादुर लामाको निधन

काठमाडौँ, २३ कात्तिक । पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उहाँको आज निधन भएको मकवानपुरका इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले जानकारी दिनुभयो । उहाँ विगत दुई वर्षदेखि मधुमेह र उच्चरक्तचाप रोगले गर्दा दुवै मिर्गाैला काम नलाग्ने भएपछि उपचारका लागि स्वास्थ्य प्रतिष्ठानमा भर्ना गरिएको थियो । सांसद लामा…