सङ्खुवासभाका दुई हजार घरधुरीको फुसको छानो हट्ने

सङ्खुवासभाका १० वटै स्थानीय तहका एक हजार ९८० घरधुरीका फुसको छाना हट्ने भएको छन् । शहरी विकास मन्त्रालयले गरीब तथा विपन्न समुदायका लागि ‘सुरक्षित नागरिक आवास’ कार्यक्रमअन्तर्गत जिल्लाका स्थानीय तहमा फुसको छानो हटाउन थालेको सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले जनाएको छ । सरकारले नागरिकका घरको फुसको छानो भएकाहरुलाई जस्तापाता लगाउन अनुदान उपलब्ध गराउने…