लकडाउनलाई सदुपयोग गर्दै बाख्रा पालनमा इलामका युवा

मङ्गलबारे, १८ कात्तिक । मासु र उन्नत नश्लको बाख्राको मूल्य बढेसँगै इलामका युवा व्यावसायिक बाख्रापालनमा सक्रिय भएका छन् । लकडाउनको सदुपयोग गर्दै उनीहरूले उक्त पेशा अङ्गालेका हुन् । विदेशबाट फर्किनुभएका इलाम नगरपालिका–२ का लिला खतिवडाले यही पेशालाई व्यावसायिकरूपमै विस्तार गर्ने योजना रहेको बताउनुहुन्छ। कोरियाबाट फर्किनु भएका उहाँले रू तीन लाखबाट शुरु गर्नु भएको व्यवसायमा अहिले…