दशैँ सकिएर कात्तिक कृष्णपक्ष शुरु भएसँगै पूर्वी मध्य तराईका डोम समुदायको सक्रियता बढेको छ । दीपावली पर्वको पक्ष शुरु भएको र त्यसलगत्तै छठ पर्व पर्ने भएपछि आफ्नो सीपका सामग्री बनाउन डोम समुदाय अहिले तन्मयसाथ काममा जुटेको हो । दीपावली र छठमा बाँसको चोया र कप्टेराबाट बुनिने सामानको माग हुने परम्पराले डोम समुदायलाई पर्वविशेषको कामको चटारो…