भुटारमा दशैंको समयमा बिजुली पुगेपछि खुशीयाली

मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–२ भुटारमा बल्ल दशैंको समयमा बिजुली पुगेपछि गाउँलेमा खुशीयाली छाएको छ ।उदयपुर क्षेत्र नं–२ का सांसद सुरेशकुमार राईको पहलमा सङ्घीय सरकारबाट रू एक करोड पचहत्तर लाख र प्रदेश नं–१ सरकारका तर्फबाट रू एक करोडसहित रू दुई करोड पचहत्तर लाखको लागतमा रौताको मुर्कुची बजारबाट चालिस कोश टाढा उत्तरी पहाडी क्षेत्रको भुटारमा बिजुली ल्याइएको…