सुकुम्वासी बस्तीमा छाएन दशैँको रौनक

–वीरेन्द्र कर्ण साठी वर्षीया फूलमाया पहरीको अनुहार हेर्दा गहभरि आँसु, निधारभरि चिन्ताको रेखा स्पस्ट झल्किछ । आम्दानीको अभावमा प्राय टोलाएरै बस्नुपर्ने र चाडपर्वको बेलामा पनि गिट्ठा र भ्याकुर खाएर दिन बिताउनुपर्ने बाध्यता उहाँको छ। हिन्दूमात्रको महान् चाड दशैँ नजिकिए पनि केटाकेटीलाई सुकिला लुगा हाल्न र मिठो मसिनो खुवाउन नसकेकामा उहाँमा चिन्ता बढ्दै गएको छ ।…