लमजुङ समाज युकेद्वारा बाढीपहिरा पीडितलाई रु २५ लाख ९० र पैसा ३० आर्थिक सहयोग गरेको छ । गत गत साउन ७ र ८ गते मस्र्याङ्दी गाउँपालिका –३ तरापु पल्लोटारीमा आएको अविरल वर्षासँगैको बाढीपहिराले घरबारविहीन बाढीपहिरा पीडितलाई सो समाजले आज सहयोग गरेको हो । समाजका प्रतिनिधि मीनजङ्ग गुरुङ र मुछेत्र गुरुङले संयुक्त रुपमा वडाध्यक्ष तथा पल्लोटारी…