४५ बर्ष पछि मैले दशैमा नयाँ सुट पाए, जुत्ता चाहिं ६ बर्ष पुरानो हो : महाबिर पुन

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले नया सुट पाएको खुसि व्यंग्यात्मक रुपमा सामाजिक संजालमा साटेका छन । सधै राम्रो कपडा नलगाएको आरोप आउने गरेको तर आफ्नो जीवन शैली सरल रहेको उनि बताउछन । उनको यो सुट उनकै नाप लिएर सिलाएको भए पनि उक्त सुट आफैले खरिद गरेको वा पुरष्कार आएको उनले अहिले नखुलाउने बताएका छन…