मौसन परिवर्तन हुँदा मानिसको मुड पनि परिवर्तन हुन्छ ।अध्ययनले के पनि भन्छ भने जाडो मौससमा अन्य मौसमको तुलनामा यौनको इच्छा पनि बढी हुन्छ । तर, जाडोमा चिसो लाग्न सक्ने हुनाले सेक्सका क्रममा पनि केही सावधानी भने अपनाउनुपर्छ । क्षणिक सन्तुष्टिका लागि मात्रैं नभई मानव जीवनचक्रको लागि यौन आवश्यक पनि छ । तर यौनसम्पर्क गर्दा ध्यान…