जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापन

जुम्ला, १५ असोज ।जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापन गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो । अल्पकालीन आश्रयका लागि सेवा केन्द्र जुम्लामा तत्कालका लागि बसेका उनीहरुको पहिचान खुलेपछि बास र अध्ययनका लागि समन्वय भएपछि प्रहरीको साथमा सुर्खेत…