तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीकामा वर्षौदेखिको बत्ती बाल्ने चाहना बल्ल पूरा

दमौली, १० असोज । तनहुँको घिरिङ गाउँपालिका–१ अत्रौलीका नोमनाथ पोखरेललाई घरमा कहिले बिजुली बत्ती बल्ला भन्ने धेरै वर्षौंदेखिको सपना रहेको थियो । वर्षौंदेखि बत्तीको आशमा बस्नुभएका पोख्रेलको अनुहारमा अहिले भने छुट्टै उत्साह देखियो, कारण वर्षौदेखिको चाहना अहिले आएर पूरा भएको छ । “बत्ती कहिले बाल्न पाइएला भन्ने लागेको थियो, अहिले त घरमै बत्ती आयो,” पोखरेलले…