शहरी क्षेत्र जलमग्न भएपछि पुरानो नहर खोतल्दै भरतपुर महानगर

चितवन, ९ असोज । भरतपुर महानगरपालिकाको मुख्य शहरी क्षेत्र जलमग्न भएपछि निकासका लागि पुरानो नहरको खोतल्न थालिएको छ । नारायणी लिफ्ट सिँचाइ आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो । भरतपुर महानगरपालिका­१० मा अध्यक्ष निर्वाचित भएपछि आफँैले नहर पुरेर सडक बनाउनु भएका अरुणपीडित भण्डारीले आज…