बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य वर्षातका कारण पुनः प्रभावित

गलकोट, ८ असोज । बागलुङ जिल्लाको बलेवा विमानस्थलको धानवमार्ग (रनवे) कालोपत्र गर्ने कार्य पुनः प्रभावित बनेको छ । बन्दाबन्दीपछि शुरु गरिएको बलेवा विमानस्थलको धानवमार्ग कालोपत्र गर्ने कार्य वर्षातका कारण पुनः प्रभावित भएको हो । बाह्रै महिना विमानस्थल सञ्चालनार्थ धावनमार्ग कालोपत्र गर्नका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्कामार्फत गत आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य लिएर गत…