ज्येष्ठ नागरिकको ह त्या आ रोपमा फरार रहेका रवि यादवद्वारा आज प्रहरीसमक्ष आत्मसमर्पण

सप्तरी, ७ असोज : ज्येष्ठ नागरिकको ह त्या आ रोपमा फरार रहेका महादेवा गाउँपालिका–१ बल्थीका ६० वर्षीय रवि यादवले आज प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले आरोपित यादवलाई इन्सेक सप्तरी प्रतिनिधि मनोहर पोखरेलले कार्यालयमा उपस्थित गराएको बताउनुभयो । ह त्याको उजूरी परेको जानकारी पाएपछि परिवारका सदस्यसहित इन्सेक सप्तरीको कार्यालय…